मेरा भावनाहरु..........
शनिबार साहित्य १५ नोवेम्वर, माई सन्सार
	मेरो राजधानी काठमाण्डौ ।———————-देख्दिन कतै हरियाली अचेल,जताततै कन्कृट्अनी सिमेन्ट्का सम्रचनाहरुठडिएको मात्र देख्छु म तती अग्ला अग्ला रुखहरु खोइकहाँ गए प्रकृती लाई स्वच्छ राख्ने ।होईन कि म अन्तै कतै आए ?रुखहरुको नाम मा यहाँ तअग्ला अग्ला घर्अनी महल मात्र छन खोइ यही हो ?मेरो राजधानी काठमाण्डौ ।नदी नालामा अचेल ढल बग्न ...</description>
शनिबार साहित्य ११ अक्टोबर, माई सन्सार
	-:हाईकु:-————–
	नया नेपाल ? ?खोई कहाँ छ शान्ती ? ?मौन यी मुर्ती 
शनिबार साहित्य, ८ नोवेम्बर, माई सन्सार
	जताततै मान्छेहरुको भिड, अनि त्यही भिड भित्रआफ्नो परिचय हराएको म मान्छेबिहान बेलुकी को छाक टार्नभौतारिदै कहिले सडक को त्यो किनार त कहिले यो…मेरो आवश्यक्तालाई बुझ्ने सायद कोही छैनत्यही बाध्यता देखी डराएर पुन त्यही भिड भित्र आफ्नो परिचयखोज्न पुग्छु तरमान्छेहरुको भिड्मामान्छेबाट नै शिकार हुन्छुमसुनौलो बिहानिकोप्रतिक्षामाअनवरत लागी रहेको छुमान्छे हुआशातित हुने मेरो बानीहरेक घडी प्रतिक्षामा धैर्य गर्दैयन्त्र झै चलिरहेछु मजिन्दगीकोअनेकौ उकाली ओरालिहरुपार ...</description>
शनिबार साहित्य, १ नोवेम्बर, माई सन्सार
	०००-तीन हाइकु-०००—————-औसीको रातदियोको प्रकाशमामेरो तिहार ।—————-आशाको दियोचिर्दै अध्यारोलाईबल्दैछ आफु । ।—————-प्रकाश छर्नेआफु जलेर पनिचाहना मेरो । । । 
	+++ गजल +++—————-आफु जलेर पनि जगमा प्रकाश छरिरहेछुकसले बुझ्ने बेथा भित्र भित्रै जलिरहेछु ।
	कहिले चाड अनि कहिले रमाइलोको नाममा भन्दै परम्परा हाम्रो बरसौ देखी चलिरहेछु । ।
	दिगो शान्तीको चाहनामा अग्रसर यी कदमहरुखै ...</description>
शनिबार साहित्‍य, २५ अक्‍टोबर, माई संसार
	 दिएपनि हु त म यो देश की छोरी
	मैले पनि उनिहरुले जस्तैकेहि गरेर देखाउनु छकेहि बनेर देखाउनु छ यो देशको लागी ।अन्याय र अत्याचार अबसहने छैन,सधै छुवाछुत र अभाव मापिल्सिएको हाम्रो देशलाई एक समृद्धिशाली र छुवाछुत मुक्त राष्ट्रनिर्माण गर्नयी मेरा मुठ्ठी कसेका हात ...</description>
हाइकु
		<description>	” यो दशैमा तीन हाइकु “———
	प्राणीको हत्याहाम्रो परम्परा रेयस्तो त दशै!!
	———-यो पाला दशैपशु हिसा रहितमनाऔ है त ?
	———-दशैको बेलाशाकाहारी भोजन खाऔ सबैले
शनिबार साहित्य १८ अक्टोबर, माई सन्सार
	चन्द्रमा छुने लक्ष्य बोकेर अघि बढ्न खोज्दैछन यी मेरापौरखी हातहरुरोक्ननखोज तिमीयसलाईधेरै कथा ब्यथालुकेको छ ।केहि गर्छु भन्दैअघी बढ्ने पाइला बिरुद्धखुट्टा तान्नेतीनालायक हातहरुअबहोस गरसधै सधैको लागीतिमी बाट अलज्ञाउन पछि पर्ने छैनन ।बिकाश को बाटोमालम्केको छआज फेरी उहि उमङबोकेरखुट्टा तान्ने प्रवृतीको अन्त गरीदेशको निर्माणमासबैलाईहातेमालो गर्दैअघी बढ्न प्रेरित छन यी मेरासिर्जनशिल हातहरु……………..
असफलताका चोटहरु
		<description>	असफलताका चोटहरु यस्तो सँग दुख्दो रैछ ।हासो जती चोटभित्र कता कता लुक्दो रैछ ।
	बेदनालाई भित्र च्यापी बलले बाहिर हास्न खोज्दाबिना असर रुद्रघण्टी आत्तिएर दुख्दो रैछ ।
	काडा पनि अरुलाई त भुवा जस्तो लाग्छ भन्छन्फूल छोए मैले तर च्स्याक च्स्याक दुख्दो रैछ ।
	प्रगतिको पाइलामानै कुष्टरोग लागे पछि सफलताको आशा जती डराएर त्यसै ...</description>
कबिता
		<description>	 सन्सार  परिवर्तनशिल छ जहाँ  पुराना कुराहरु नया रूपमा बदलिन्छ  अनि नया पालुवाहरु पुराना भएर झर्छन  जिवन् परिवर्तनशिल छ  कहिले जिवनले यौवनको अनी   बुढापनको खिसी उडाउछ समय परिवर्तनशिल छ  कहिले तुवालोले आकाश ढाक्छ भने कहिले  कन्चन आकाश देखिन्छ तुवालो बिहिन  ऋतु  परिवर्तनशिल छ  कहिले आधिबेहरी त  कहिले बर्षातले अत्याउछ अनी कहिले   सम्पूर्ण कुरा बिहिन भै कन पनि आनन्दमय समय मिलाउछ ...</description>
गजल
		<description>	मौसम यो उदास, मन यो उदास उदास ।रित्तिएको एक्लो जिवन यो उदास उदास ।
	बसन्तको यो साझमा पनि खै किन हो ।सुगन्ध बोकी हिड्ने पवन यो उदास उदास ।  डढेलो लागेको खै पत्तै पाइएन बहार मा ।फूलको कोमल यौवन यो उदास उदास ।
	बर्तमान नभयो हाम्रो भविष्यको के भरोसा ।इतिहास बनेको मिलन ...</description>